पोर्चुगलमा पहिलोपटक गुञ्जियो ‘१९७४ एडी’
baahrakhari.com · Fri Aug 07 04:32:03 GMT 2026

काठमाडौं । नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ले पहिलोपटक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिएको छ । ‘रक यात्रा’ युरोप टुरको पहिलो कार्यक्रमका रूपमा लिस्बनमा कन्सर्ट भएको हो । कन्सर्टमा करिब १५ सयभन्दा बढी दर्शक सहभागी थिए ।
तीन घण्टा चलेको कन्सर्ट ‘तिमीलाई पिरती’ र ‘सम्बोधन’ गीतबाट सुरु भएको थियो । त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेको थियो ।
Read full story at source (baahrakhari.com)