अमेरिकामा जन्मिँदैमा नागरिकता नपाइने ? ट्रम्पले ल्याए नयाँ नियम
aarthiknews.com

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सम्बन्धी मुद्दामा अमेरिकी सर्वोच्च अदालतको निर्णयलाई व्यवहारिक रूपमा निष्प्रभावी बनाउने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन्।
यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको त्यो आदेश खारेज गरेको थियो, जसमा अमेरिकामा जन्मिएका अवैध आप्रवासीका सन्तानलाई अमेरिकी नागरिकता नदिने व्यवस्था गरिएको थियो। अदालतले उक्त आदेश अमेरिकी संविधानको १४औँ संशोधनविपरीत रहेको ठहर गरेको थियो।
Read full story at source (aarthiknews.com)