कक्रोच जनता पार्टीले घोषणा गर्यो राष्ट्रिय कार्यसमिति, यी नेताले पाए जिम्मेवारी
nepalnews.com · Fri Aug 07 04:54:25 GMT 2026

काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी)ले आफ्नो राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशव्यापी संगठन विस्तारको योजना सार्वजनिक गरेको छ। पार्टीले राष्ट्रिय कार्यसमितिले संगठनको प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई अनुमोदन गरेको जनाएको छ।
सीजेपीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय पदाधिकारीहरूको सूची सार्वजनिक गरेको हो। पार्टीका संस्थापक तथा राष्ट्रिय संयोजकको जिम्मेवारी अभिजीत दीपकेलाई दिइएको छ भने आशुतोष रांका र सौरभ दासलाई सह–संयोजक नियुक्त गरिएको छ।
Read full story at source (nepalnews.com)