१,००० गोलको दौडमा रोनाल्डोसँगको दूरी घटाउँदै मेस्सी
ratopati.com · Fri Aug 07 04:52:44 GMT 2026
काठमाडौँ । फुटबलका दुई महान् खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाले करियरको अन्तिम चरणमा पनि नयाँ अध्याय थपिरहेको छ । यसपटक प्रतिस्पर्धाको केन्द्रमा उपाधि वा व्यक्तिगत पुरस्कार नभई १,००० आधिकारिक गोल पूरा गर्ने लक्ष्य बनेको छ ।
इन्टर मियामीका लागि दुई गोल गरेपछि मेस्सीले रोनाल्डोसँगको दूरी केही घटाएका छन् । तर पोर्चुगिज स्टार अझै ठुलो अन्तरसहित अगाडि छन् । दुवै खेलाडीको उमेर र करियरको अन्तिम चरणलाई हेर्दा १,००० गोलको लक्ष्य पूरा गर्ने दौड अबका वर्षमा झन् रोचक बन्ने देखिन्छ ।
Read full story at source (ratopati.com)