मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा केहीमा एकतर्फी सञ्चालन
arthadabali.com · Fri Aug 07 04:52:47 GMT 2026

काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले शुक्रबार राजमार्गको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
Read full story at source (arthadabali.com)