मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
khabarhub.com · Fri Aug 07 04:53:10 GMT 2026

जनकपुरधाम – मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् ।
पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले जानकारी दिए ।
Read full story at source (khabarhub.com)