इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित पाँच जनालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
ajakoartha.com · Fri Aug 07 04:50:00 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डेलगायत पाँच जनालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतले अध्यक्ष पाण्डेसहित सञ्चालकहरू प्रज्ञ राजभण्डारी, कवि कुमार टिवडेवाल, दीपंकर झा उदय, शालिकराम बेल्वासे तथा शोभा श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
Read full story at source (ajakoartha.com)