गुडिरहेको स्कुटरमै बेहोस भएका युवकको उपचार क्रममा मृत्यु
setopati.com · Fri Aug 07 04:52:19 GMT 2026

स्कुटरमा यात्राकै दौरान बेहोस भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
स्कुटरमा यात्रा गर्दा गर्दै बेहोस भएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ९ का २९ वर्षीय उत्सव जिसीको बिहीबार राति उपचार क्रममा मृत्यु भएको हो।
Read full story at source (setopati.com)