१६,००० मेगावाट जलविद्युतको पीपीए भए बैंकबाट सजिलै जान्छ २४ खर्ब रूपैयाँ कर्जा !
clickmandu.com · Fri Aug 07 04:52:04 GMT 2026

काठमाडौं । रन अफ रिभर प्रकृतिका करिब १६ हजार मेगावाट बराबरका आयोजनाहरूको पूर्वतयारी सकिए पनि सरकारले पीपीए नगर्दा निर्माणमा जान सकेका छैनन् । बजारमा आर्थिक गतिविधि सुस्त भएको, समष्टिगत मागमा कमी आएको र आर्थिक गतिविधि चलायमान हुन नसकेको भन्दै सरकारी संयन्त्रहरू निरन्तर छलफलमा छन् ।
असार तेस्रो सातादेखि प्रधानमन्त्री बालेन शाहले बैंकर र निजी क्षेत्रसँग छलफल गर्दै आर्थिक गतिविधिमा सुधार गरी लगानीको वातावरण कसरी बनाउने भनेर लगातार छलफल गरे ।
Read full story at source (clickmandu.com)