चीन, जापान र कोरियाका प्रिमियम लाइफस्टाइल सामग्री अब ‘ईयुमा डट कम’बाट नेपालमै
ajakoartha.com · Fri Aug 07 04:57:00 GMT 2026

काठमाडौं- चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ ‘ईयुमा डट कम’ले यही बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादन नेपाली ग्राहकसम्म एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा पुर्याउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको हो । यस प्लेटफर्ममा प्रिमियम फेसन, फुटवेयर, कस्मेटिक्स, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा अन्य लाइफस्टाइलसँग सम्बन्धित सामग्री उपलब्ध हुने जनाइएको छ ।
Read full story at source (ajakoartha.com)