मेची भन्सारको राजस्व प्रदर्शनमा उल्लेखनीय सुधार
bishowkhabar.com · Fri Aug 07 05:00:27 GMT 2026

काठमाडैं– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गर्दै पछिल्ला चार आर्थिक वर्षयता लक्ष्य प्राप्तिको दरमा निरन्तर सुधार गरेको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकामा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु एक अर्ब ७४ करोड ६० लाखले बढी हो।
Read full story at source (bishowkhabar.com)