कोइराला निवास बनाउन सरकारले दिएको २ करोड शेखरले गरे फिर्ता
nepalnews.com · Fri Aug 07 05:04:47 GMT 2026

काठमाडौँ। कांग्रेसका नेता शेखर कोइरालाले सरकारले विराटनगरस्थित कोइराला निवास निर्माणका लागि छुट्याएको बजेट फिर्ता गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा कोइराला निवास निर्माण गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। जेनजी आन्दोलनको क्रममा २४ भदौ २०८२ मा जलाइएको कोइराला निवास निर्माण गर्न भन्दै सरकारले बजेट दिएकोमा फिर्ता गरिएको कोइरालाले जनाएका छन्।
Read full story at source (nepalnews.com)