विषालु सर्पले टोक्दा बालकको मृत्यु
nagariknews.nagariknetwork.com · Fri Aug 07 04:41:21 GMT 2026

कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं १२ वेदमहुमा बिहिबार राति विषालु सर्पले डस्दा राजकुमार कोरीका छोरा १० वर्षीय नरिहस कोरीको मृत्यु भएको छ।
सर्पले टोकेर घाइते भएका उनलाई उपचारको लागि सुरुमा शिवराज अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि गोरुसिङ्गे स्थित सर्वदंश उपचार केन्द्रमा लगिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)