कोइराला निवासभन्दा जनताको हित प्राथमिकः डा. शेखर कोइराला
newsofnepal.com · Fri Aug 07 05:02:29 GMT 2026

काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर–७ स्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा संरक्षणका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन्।
Read full story at source (newsofnepal.com)