पिकलबल विश्वकप खेल्न नेपाली टोली भियतनाम प्रस्थान
ratopati.com · Thu Aug 27 15:31:33 GMT 2026
काठमाडौँ। पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता हुन नेपाली पिकलबल टोली भियतनाम प्रस्थान गरेको छ । नेपालबाट १८ सदस्यीय राष्ट्रिय पिकलबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
टोलीमा सौरभ भण्डारी, ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा.दिक्षा राणा, सञ्जील कन्साकार, किरण खनाल, हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान सहित १८ जना छन् ।
Read full story at source (ratopati.com)