सुनको मूल्य बढ्यो
nepalviews.com · Fri Aug 07 05:09:09 GMT 2026

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीबार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो ।
Read full story at source (nepalviews.com)