वर्षातले विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध
annapurnapost.com · Fri Aug 07 05:03:41 GMT 2026

नुवाकोट :
अविरल वर्षातका कारण नुवाकोटका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण विभिन्न सडक मार्ग अवरुद्ध समेत भएका छन् ।
Read full story at source (annapurnapost.com)