महासचिव शंकरको कपीले ओली फायर, बादलले चट्याङ पार्ला ?
bishowkhabar.com · Fri Aug 07 05:08:27 GMT 2026

काठमाडौं– नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीसहितको वर्तमान नेतृत्व संरचनामाथि गम्भीर प्रश्न उठाउँदै विशेष महाधिवेशनमार्फत पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको खबर सार्वजनिक भएको छ ।
५६ पृष्ठ लामो प्रतिवेदनमा नेतृत्व केन्द्रीकरण, संगठन कमजोर हुनु र चुनावी पराजयका कारण पार्टी संकटमा पुगेको उल्लेख गरिएको छ ।
Read full story at source (bishowkhabar.com)