१३ प्रमुख राजमार्ग अवरुद्ध, यात्रा अघि सावधानी अपनाउन आग्रह
kalakarmi.com · Fri Aug 07 05:14:03 GMT 2026

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले शुक्रवार राजमार्गको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
Read full story at source (kalakarmi.com)