फ्राइडे रिलिज : ‘हली’ भर्सेज ‘कमला मिस’
ratopati.com · Fri Aug 07 05:16:44 GMT 2026

काठमाडौँ । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘हली’ र ‘कमला मिस’ । फरक कथामा बनेका यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘हली’ ओम प्रतिकले निर्देशन गरेका हुन् भने ‘कमला मिस’का निर्देशक वरिष्ठ कलाकार निर शाह हुन् । दुवै फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । यद्यपि देशभरका फिल्म हल यी दुवै फिल्मले मात्र कब्जा जमाउन पाएका छैनन् । किनभने केही विदेशी फिल्म र तीन साताअघिको फिल्म ‘गौथली’ले पनि धेरै हल ओगटेका छन् ।
‘हली’ :
Read full story at source (ratopati.com)