सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Fri Aug 07 05:15:48 GMT 2026

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (nepalnews.com)