कोइराला निवास मर्मतका लागि सरकारले छुट्याएको बजेट शेखरले गरे अश्वीकार
nepalpress.com · Fri Aug 07 05:18:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनः निर्माण, मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको रकम अस्वीकार गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले बजेट फिर्ता लैजान भनेका छन् ।
Read full story at source (nepalpress.com)