कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या
canadanepal.com · Fri Aug 07 05:19:58 GMT 2026

काठमाडौँ -हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
उक्त खोलामा २०७० सालमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि पुलको आवश्यकता अझ खड्किएको छ।
Read full story at source (canadanepal.com)