कञ्चनपुरमा भन्सार छलीका सामानसहित चार भारतीय पक्राउ, जुवाखालबाट आठ जना नियन्त्रणमा
bishowkhabar.com · Fri Aug 07 05:20:19 GMT 2026

काठमाडौं– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागिएको करिब ५७ हजार रुपैयाँ बराबरको सामानसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका–१ खल्लाबाट तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read full story at source (bishowkhabar.com)