करदाता प्रोत्साहन उपहार कार्यक्रम अब खल्तीबाट पनि सहभागी हुन सकिने
aarthiknews.com

काठमाडौं । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा खल्तीमार्फत पनि सहभागी हुन सकिने भएको छ।
आईएमई खल्ती लिमिटेडले आन्तरिक राजस्व विभागद्वारा सञ्चालित कार्यक्रममा आफ्ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको हो। खल्तीमार्फत १ सय रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता दैनिक तथा पाक्षिक उपहार छनोटमा स्वतः सहभागी हुने कम्पनीले जनाएको छ।
Read full story at source (aarthiknews.com)