खल्तीमा उपलब्ध भयो सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
clickmandu.com · Fri Aug 07 05:38:35 GMT 2026

काठमाडौं । आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्ताहरूलाई सहभागी गराउने व्यवस्था मिलाएको छ ।
यस व्यवस्था अनुसार अब खल्तीमार्फत १०० रुपैयाँ भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ताहरू स्वतः यस उपहार कार्यक्रममा सहभागी हुनेछन् ।
Read full story at source (clickmandu.com)