भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ काठमाडौँ महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ ।
करिब आठ करोड ९५ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको सत्तलको उद्घाटन बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन् ।
Read full story at source (hamrakura.com)