तीजको मुखैमा सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)
bishowkhabar.com · Fri Aug 07 05:36:16 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ ।
Read full story at source (bishowkhabar.com)