हिमालयन रिइन्स्योरेन्सकी सीईओ पक्राउ
barnanmedia.com · Thu Aug 27 15:27:16 GMT 2026

हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।
Read full story at source (barnanmedia.com)