बागमती सरकार निर्माणमा सकस,साना तान्ने दाउमा ठूला दल, निर्णायक राप्रपा तटस्थ
rajdhanidaily.com · Fri Aug 07 05:47:59 GMT 2026

मकवानपुर ।
बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया बहुमतको अंकगणितमा अड्किएको छ । केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले र नेकपाले सरकार गठन गर्ने सहमति गरे पनि आवश्यक बहुमत नपुग्दा दुवै गठबन्धन र सत्तारुढ नेपाली कांग्रेस साना दलको समर्थन जुटाउने प्रयासमा लागेका छन् ।
Read full story at source (rajdhanidaily.com)