कोइराला निवास संरक्षणका लागि छुट्याइएको २ करोड नलिने शेखरको निर्णय
kendrabindu.com · Fri Aug 07 05:54:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ स्वीकार नगर्ने निर्णय गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त रकम छुट्याइएपछि डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २० साउनमा पत्राचार गर्दै सो बजेट नैतिक आधारमा ग्रहण गर्न नसक्ने जानकारी दिएका हुन्।
Read full story at source (kendrabindu.com)