आज सुन-चाँदीको मूल्य कतिले बढ्यो ?
kalakarmi.com · Fri Aug 07 05:30:30 GMT 2026

काठमाडौं- नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीवार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो ।
Read full story at source (kalakarmi.com)