सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हामफालिन्
khabarhub.com · Fri Aug 07 05:53:41 GMT 2026

काठमाडौं – दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ ।
बगरबास गाडीमा आएर हाम फालेकी ती महिला वैतेश्वर -४ कि सितामाया दाहाल रहेको वडा अध्यक्ष कुमार चौलागाईंले बताए ।
Read full story at source (khabarhub.com)