तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू)
khabarhub.com · Fri Aug 07 05:50:29 GMT 2026

काठमाडौं – सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको छ।
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको विवादका क्रममा साउन १४ गते गोली लागेर एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावकाबीच मस्जिदमा तोडफोड र आगजनी भएको थियो ।
Read full story at source (khabarhub.com)