४ जिल्लामा लोडसेडिङ तालिका सार्वजनिक, कति दिन बन्द हुन्छ बिजुली ? (तालिकासहित)
bishowkhabar.com · Fri Aug 07 05:51:04 GMT 2026

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मोरङको केरौन १३२/३३ केभी सबस्टेशनमा उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइन निर्माण कार्यका कारण शनिबार पूर्वी नेपालका विभिन्न क्षेत्रमा १२ घण्टा विद्युत् सेवा बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार साउन २३ गते बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
Read full story at source (bishowkhabar.com)