उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्णः उपाध्यक्ष डा भट्ट
corporatenepal.com · Fri Aug 07 05:52:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न बाह्य क्षेत्र तथा वित्तीय क्षेत्रको स्थिति सन्तोषजनक अवस्थामा रहेको अवस्थामा उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समिति बैठकको पूर्वतयारीको सन्दर्भमा १६औँ योजना कार्यान्वयन, अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशालगायतका विषयमा आयोजित कार्यक्रममा उपाध्यक्ष डा भट्टले वास्तविक क्षेत्रका कृयाकलापमा निजी क्षेत्रको भूमिका विस्तार हुनुपर्नेमा जोड दिए ।
Read full story at source (corporatenepal.com)