जनार्दनसँगै गएका राम कार्कीले प्रलाेपा छाडे
nepalpress.com · Fri Aug 07 06:12:14 GMT 2026

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता राम कार्कीले पार्टी छाडेका छन्। तत्कालीन माओवादी केन्द्र छाडेर जनार्दन शर्मासँग प्रलोपामा गएका कार्कीले पार्टी छाडेका हुन्।
पार्टी छिन्नभिन्न भएपछि जनार्दन मधेश केन्द्रित दलहरूसँग सहकार्यको गृहकार्यमा छन्। प्रचण्डले नेकपा एससँग एकता गरेपछि असन्तुष्टि जनाउँदै उनीहरूले पार्टी छाडेका थिए।
Read full story at source (nepalpress.com)