उत्तर कोरियाले जापानमा गर्यो क्षेप्यास्त्र प्रहार
bishowkhabar.com · Fri Aug 07 06:10:51 GMT 2026

काठमाडौं– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
जापानले पनि सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै निगरानी गरेको बताएको छ ।
Read full story at source (bishowkhabar.com)