करदाता प्रोत्साहन कार्यक्रम सफल भए अरू देशले पनि सिको गर्ने छन्ः अर्थमन्त्री वाग्ले
kendrabindu.com · Fri Aug 07 06:17:53 GMT 2026

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै उनले डिजिटल प्रणालीमार्फत कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए।
Read full story at source (kendrabindu.com)