मानव बस्तीमा बाघ–चितुवाको गतिविधि बढेपछि चितवनमा क्यामरा र खोरमार्फत अनुगमन
bishowkhabar.com · Fri Aug 07 06:17:58 GMT 2026

काठमाडौं– मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढ्न थालेपछि डिभिजन वन कार्यालय चितवनले क्यामरा जडान तथा खोरको व्यवस्थापन गरी अनुगमन तीव्र बनाएको छ।
डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको निगरानी तथा नियन्त्रणका लागि भरतपुर महानगरपालिका–१५ स्थित अविनास पोल्ट्री परिसरमा ‘ट्र्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ। सोही क्षेत्रको बाँसझ्याङमा पनि अर्को क्यामरा जडान गरिएको छ।
Read full story at source (bishowkhabar.com)