श्रमदानबाट मुस्याँडा खोलामा काठे पुल निर्माण
khabarhub.com · Mon Jun 08 12:25:07 GMT 2026

सिमकोट – हुम्लाको दक्षिणी क्षेत्रस्थित चङ्खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकको मुस्याँडा खोलामा स्थानीयवासीले श्रमदानमार्फत काठे पुल निर्माण गरेका छन्। सम्बन्धित निकायसँग पटकपटक झोलुङ्गे पुल निर्माणको माग गर्दा पनि सुनुवाइ नभएपछि गाउँले आफैं जुटेर पुल निर्माण गरेका हुन्।
Read full story at source (khabarhub.com)