सरकारले आर्थिक रूपान्तरणलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ : मन्त्री खनाल
nagariknews.nagariknetwork.com · Fri Aug 07 06:16:45 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्।
‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)