ओली–प्रचण्डसँग राप्रपा बाहेक अन्य साना दल फकिएलान् ?
bishowkhabar.com · Fri Aug 07 06:27:34 GMT 2026

काठमाडौं– एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको १२ दिन बित्दा पनि अधिकांश प्रदेशमा नयाँ सरकार बन्न सकेको छैन ।
बागमती, गण्डकी र लुम्बिनीमा वाम गठबन्धनलाई बहुमत पुर्याउन साना दलको समर्थन आवश्यक परेको छ ।
Read full story at source (bishowkhabar.com)