बाघले बाख्रा खाएपछि अनुगमन गर्न सीसी क्यामरा जडान
kathmandupati.com · Fri Aug 07 06:34:38 GMT 2026

काठमाण्डु – डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिए।
भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा ‘ट्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ। त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ।
Read full story at source (kathmandupati.com)