राष्ट्रियसभा बैठक साउन २७ गते
khabarhub.com · Fri Aug 07 06:34:12 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।
संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनः निर्धारण गरेका हुन् ।
Read full story at source (khabarhub.com)