तीन किसिमका अनुमतिपत्रसहित नयाँ दूरसञ्चार ऐन तर्जुमाको तयारी
ekantipur.com · Fri Aug 07 06:33:04 GMT 2026

तीन किसिमका अनुमतिपत्रसहित नयाँ दूरसञ्चार ऐन तर्जुमाको तयारी
सरकारले इन्टरनेट, मोबाइल, भिस्याटलगायत १० किसिमका अनुमतिपत्रलाई घटाएर अब साधारण, एकीकृत र पूर्वाधार सेवाका तीन अनुमतिपत्रमा सीमित गर्ने गरी दूरसञ्चार विधेयकसम्बन्धी अनुमतिपत्रको अवधारणापत्र सार्वजनिक गरेको छ ।
Read full story at source (ekantipur.com)