आरोही युक्तको अन्तिम संस्कार , गृह र पर्यटनमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
nepalviews.com · Fri Aug 07 06:34:13 GMT 2026
काठमाडौं । पाकिस्तानको बोर्ड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्त’को आज काठमाडौंको स्वयम्भूस्थित सोह्रममा अन्तिम संस्कार भएको छ।
युक्तको अन्तिम संस्कारमा गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेल, पूर्वसभामुख, सांसदहरू, नेपाली कांग्रेसका सभापति गगन थापा तथा कार्यकर्ता, उनका आफन्त, पर्वतारोहण व्यवसायी तथा आरोहीहरूको उपस्थिति रहेको छ।
Read full story at source (nepalviews.com)