प्रियङ्का अब रसेल क्रोसँग ‘ब्लुफ्लाई’ मा देखिने
ratopati.com · Fri Aug 07 06:35:55 GMT 2026

मुम्बई । बलिउडकी ‘देसी गर्ल’ प्रियङ्का चोपडा जोनस यतिबेला हलिउडमा निकै व्यस्त छिन्। एकपछि अर्को ठुला प्रोजेक्टमा काम गरिरहेकी प्रियङ्का अब ‘प्रिडेटर्स’ फेम निर्देशक निम्रोद एन्तलको नयाँ फिल्म ‘ब्लुफ्लाई’ मा मुख्य भूमिकामा देखिने भएकी छिन्।
फिल्ममा प्रियङ्का चोपडा जोनस र ओस्कर विजेता दिग्गज अभिनेता तथा निर्देशक रसेल क्रो पहिलो पटक सँगै देखिँदैछन्। फिल्म एक साइन्स (फिक्सन (विज्ञान–कल्पना) एक्सन थ्रिलर विधामा आधारित रहनेछ।
Read full story at source (ratopati.com)