‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
nepalnews.com · Fri Aug 07 06:38:43 GMT 2026

काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्।
‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया: विकसित क्षेत्रीय व्यवस्थामा चीन-भारत-नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका छन्।
Read full story at source (nepalnews.com)