‘गौंथली’ बन्यो धेरै कमाउने सातौं नेपाली फिल्म, कमाइ पौने १७ करोड
onlinekhabar.com · Fri Aug 07 06:28:24 GMT 2026

काठमाडौँ । ‘गौंथली’ अहिलेसम्म सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ । फिल्मले शुक्रबार मध्यान्हसम्म देशब्यापी १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।
कपिल रिजाल निर्देशित फिल्मले छक्कापञ्जा १, २ र ५, कोहिनुर, महाजात्रा, आबाट आमालाई उछिनेको छ । अब यो फिल्मभन्दा धेरै कमाउने सूचीमा जारी, छक्कापञ्जा ४, परान, १२ गाउँ, कबड्डी ४ र पूर्णबहादुरको सारंगी मात्र छन् ।
Read full story at source (onlinekhabar.com)